2024-Jun-28
संस्थाको शिक्षा उपसमितिको आयोजनामा संस्थाको सेवाकेन्द्र लेटाङ्गका शेयरसदस्यज्यूहरुलाई लेटाङ्ग नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री राम कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, वडासदस्य श्री सक्षम सुब्बाज्यूको विशेष आतिथ्यतामा सहकारी नीति नियम, संस्थाको हालको अवस्था, संस्थागत संरचना तथा सेवा सुविधाका बारेमा अन्तरक्रिया गर्दै सदस्य विस्तारित भेला तथा बाल बचतकर्तालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
Notice Regarding Examination
लिखित परीक्षाको नतिजा प्रकाशन तथा प्रयोगात्मक परीक्षा सम्बन्धमा
प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा मौखिक अन्तरवार्ता सम्बन्धमा.....
नतिजा प्रकाशन गरिएको सम्बन्धमा.....