logo
logo

नियमित बचत

Featured image

(क) सदस्यले थप बचत खाताको रुपमा न्यूनतम मासिक रु ३००।– वा सो भन्दा बढि क्रमिक रुपमा जम्मा गर्न सक्नु हुनेछ । यो बचतको अवधि ५ , १० र १५ वर्षकाे हुनेछ ।

(ख)  विशेष परिस्थिति बाहेक तोकिएको समय पुरा नभएसम्म बचत भुक्तान गरिने छैन ।

(ग) तोकिएको अवधि पुरा भए पछि मात्र ब्याज भुक्तान गरिनेछ । 

(घ) यस प्रकारको बचत खातामा सुरुमा तोकिएको मासिक बचत रकममा फेरबदल नहुने गरि नियमति रुपमा मासिक बचत गर्नुपर्नेछ ।

(ङ) तोकिएको समयावधि पश्चात् बचत भुक्तानी हुँदा ५ बर्षेमा २५ प्रतिशत थप, १० बर्षेमा ५० प्रतिशत थप र १५ बर्षे खातामा १०० प्रतिशत थप गरि बचत भुक्तानी गरिनेछ ।