(क) यस खातामा न्यूनतम मौज्दात रु १०००।– रहने गरी खाता खोल्न सकिनेछ ।
(ख) एक पटकमा सदस्यको आवश्यकता अनुसार जति पनि रकम राख्न वा झिक्न पाइने छ ।
(ग) यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिने छ ।