logo
logo

साधारण बचत

Featured image

(क) यस खातामा न्यूनतम मौज्दात रु १००।– रहने गरी खाता खोल्न सकिनेछ ।

(ख) एक पटकमा सदस्यको आवश्यकता अनुसार जति पनि रकम राख्न वा झिक्न पाइने छ ।

(ग) यस खातामा मासिक न्यूनतम मौज्दातलाई ब्याज गणना गरिने छ ।