logo
logo

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।

2024-Jun-28

श्रीअन्तु । इलाम ।२०८१/०२/१६ गते । बुधबार
यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि को श्रीअन्तु सेवाकेन्द्र अन्तर्गतका बाल बचतकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यमा आयोजना गरिएको कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं ४ का जनप्रतिनिधि श्री उमेश पोख्रेलज्यूको प्रमुख आतिथ्य तथा श्री जनक माध्यमिक विद्यालयका निमित्त प्र. अ श्री कमला देवि पोख्रेलज्यूको विशिष्ठ आतिथ्यमा बाल बचतकर्ता सदस्यहरूलाई स्कूल ब्याग तथा स्टेशनरी सामग्री साथै श्री जनक माध्यमिक विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21