logo
logo

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।

2024-Nov-21

हामी निरन्तर साथमा छौँ 🙏
संस्थाको सेवाकेन्द्र श्रीअन्तु अन्तर्गतका राहत सुबिधा कोषमा आबद्ध हुनु भएका निम्न सेयर सदस्यज्यूहरुलाई उपचार खर्च बील भरपाईको आधारमा संस्थाको नियमानुसार सुविधा रकम सेयर सदस्यको खातामा जम्मा गरिएको स्टेटमेन्ट उपलब्ध गराउँदै सेवाकेन्द्र प्रमुख श्री हेमन्त गड्तौला र कर्मचारीहरु ।
सेयर सदस्य श्री सुस्मिता तामाङ्गलाई रु ९०,०००।–
सेयर सदस्य श्री सोम कुमारी राईलाई रु १०,१२५ ।–
सेयर सदस्य श्री सृजना अधिकारी ढुंगेललाई रु ६,७५० ।–
सिम्रिक परिवार उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै निरन्तर साथको अपेक्षा गर्दछौं 🙏

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

Notice Regarding Examination
2026-Mar-31