logo
logo

१६ औं बार्षिक साधारणसभा सम्बन्धीको सूचना

2026-Sep-09

यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८३।०५।११ गते बसेको संचालक समितिको बैठकले यहि मिति २०८३।०६।२३ गते शुक्रबारका दिन संस्थाको १६ औ बार्षिक साधारणसभा गर्ने निर्णय भए अनुसार उक्त साधारणसभामा सहभागिताको लागि सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा सहकारी विभागबाट जारी सहकारी संस्थाको साधारणसभा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०७६ को अधिनमा रही सदस्यको लोकतान्त्रिक नियन्त्रणको सहकारी सिद्धान्त अनुरुप सहकारी संस्थाहरुको साधारणसभा सम्बन्धी निर्णय प्रमाणित गर्न सहकारी नियमावली २०७५ को दफा ७६ (झ) बमोजिम निम्न मिति, स्थान र समयमा प्रतिनिधि छानिने भएको हुदा आ–आफ्नो सेवाकेन्द्र अन्तर्गतका ईकाइ/उपईकाइहरुमा गरिने साधारणसभामा यहाहरुलाई अनिवार्य उपस्थितिको लागि सूचना गरिएको छ । यसै सूचनालाई आधार मानी प्रतिनिधि छनौट कार्यक्रममा सहभागी भई साधारणसभाको प्रतिनिधित्व गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21

Notice Regarding Examination
2026-Mar-31

लिखित परीक्षाको नतिजा प्रकाशन तथा प्रयोगात्मक परीक्षा सम्बन्धमा
2026-Apr-13

प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा मौखिक अन्तरवार्ता सम्बन्धमा.....
2026-Apr-18

नतिजा प्रकाशन गरिएको सम्बन्धमा.....
2026-Apr-19

मौजुदा सूचीमा दर्ता हुने सम्बन्धी सूचना
2026-Sep-03