logo
logo

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।

2024-Jul-02

हामी निरन्तर साथमा छौँ ।

यस संस्थाको सेवाकेन्द्र ईलामका शेयरसदस्य श्री भवानी प्रसाद बानियाँको असामयिक निधन प्रति गहिरो दुखः तथा समवेदना प्रकट गर्दै स्व. सदस्यले संस्थाबाट लिएको कर्जा मध्ये संस्थालाई तिर्न बाँकी रहेको साँवा रकम ६८ हजार ९ सय ७६ रूपैयाँ मिनाह भएको पत्र स्व. शेयरसदस्यका परिवारलाई राष्ट्रिय सहकारी बैंक ईलाम शाखाका कार्यालय प्रमुख श्री राजन मैनाली, सिम्रिक साकोस ईलाम सेवाकेन्द्र प्रमुख धर्मेन्द्र राजवंशी तथा कर्मचारीहरुको उपस्थितमा हस्तान्तरण गरिएको छ।

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21

Notice Regarding Examination
2026-Mar-31