logo
logo

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।

2024-Jul-30

हामी निरन्तर साथमा छौँ । २०८१ साउन १४ गते । सोमबार ।

यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र खुदुनाबारी, झापा अन्तर्गत मिति २०७५ चैत्र १८ गतेबाट नियमित बचत तथा ऋणको कारोबार गर्नु हुने शेयरसदस्य धन प्रसाद खनालको मिति २०८१ असार २० गते विहिबारका दिन भएको असामयिक निधनले समस्त सिम्रिक परिवारलाई मर्माहत एवम् स्तब्ध बनाएको छ ।

यस बिसम् परिस्थितिमा परिवारमा आर्थिक पिडालाई कम गराउने उद्देश्यले यस संस्थाबाट स्व. शेयरसदस्यले लिनुभएको कर्जा मध्ये संस्थालाई बुझाउन बाँकी रहेको कर्जा रकम १ लाख ९९ हजार ५ सय ५४ रुपैया मिनाह गरिएको पत्र अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडासदस्य श्री नारायण प्रसाद चापागाईं, सुखानी सामुदायिक वन समितिका अध्यक्ष श्री मंगल सिंह लिम्बु, संस्थाका विभागिय प्रमुख श्री याम बहादुर बिष्ट, विभागिय सहायक श्री विजय पाण्डे, सेवोकन्द्र प्रमुख श्री प्रेम प्रसाद सिग्देल लगायत कर्मचारीहरुको उपस्थितिमा परिवारजनमा समवेदना ब्यक्त गर्दै हस्तान्तरण गरिएको छ ।

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।
2024-Jul-01

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21

Notice Regarding Examination
2026-Mar-31