2026-Apr-13
यस सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि., मुख्य कार्यालय विर्तामोड–४, झापाको संचालक समितिको मिति २०८२।१२।०३ गते बसेको बैठकको निर्णय बमोजिम संस्थाको कार्यक्षेत्र झापा, मोरङ्ग, इलाम र पाँचथर जिल्लामा रहेको सेवाकेन्द्रहरुमा खुला प्रतिष्पर्धाको आधारमा कर्मचारीहरु पदपुर्ति गर्नका लागि मिति २०८२।१२।२१ गते शनिबारका दिन लिईएको लिखित परीक्षामा तपशिलमा उल्लेखित रोल नं. भएका परीक्षार्थीहरु सफल हुनु भएको ब्यहोरा जानकारी गराउँदै निम्न मिति, समय र स्थानमा हुने कम्प्यूटर प्रयोगात्मक परीक्षामा अनिवार्य उपस्थितिका लागि यसै सूचना मार्फत जानकारी गराईन्छ ।