logo
logo

कर्जा मिनाह । सेवाकेन्द्र लेटाङ्ग ।

2024-Jul-01

यस सिम्रिक बचत तथा ऋणा सहकारी संस्था लि. को सेवाकेन्द्र लेटाङका शेयर सदस्य श्री मनिष सुर्य मगरको असामहिक निधन प्रति गहिरो समवेदाना प्रकट गर्दै निज सदस्यले लिएको कर्जा मध्ये बाँकी रहेको साँवा रकम २ लाख ६ हजार २ सय ९ रुपैया कर्जा मिनाहा भएको पत्र स्व. शेयरसदस्यका परिवालाई लेटाङ्ग नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्री भुम सुर्य मगरज्यू, जनप्रतिनिधि, स्थानिय भद्र भलादमी, शेयरसदस्यहरु तथा कर्मचारिहरुको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

Related Blogs
सम्पूर्ण शेयरसदस्यज्यूहरुको जानकारीका लागि, सार्बजनिक सुचना ।
2024-Jun-20

बाल बचतकर्ता प्रोत्साहन कार्यक्रम । सेवाकेन्द्र श्रीअन्तु, इलाम ।
2024-Jun-28

सदस्य विस्तारित भेला तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम।
2024-Jun-28

कर्जा मिनाह । सेवाकेन्द्र ईलाम ।
2024-Jul-02

सदस्य राहत सुविधा हस्तारण । सेवाकेन्द्र कामाटोली ।
2024-Jul-05

२ लाख ८४ हजार ६ सय ५८ रुपैया कर्जा मिनाह । सेवाकेन्द्र धुलाबारी ।
2024-Jul-26

१ लाख ९९ हजार ५ सय ५४ रुपैया कर्जा मिनाह । सेवोकेन्द्र खुदुनाबारी ।
2024-Jul-30

सहकारी विभागको निर्देशन बमोजिम संस्थाले जारी गरेको स्वेत–पत्र
2024-Sep-29

५ दिवसीय आधारभूत श्रृंगार तालिम कार्यक्रम ।
2024-Nov-21

राहत सुविधा हस्तान्तरण । श्रीअन्तु, इलाम ।
2024-Nov-21